भर्खरै : Sorry, your browser does not support inline SVG.
ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर | सुस्तामा डुबानको जोखिम बढेपछि स्थानीय आफैं तटबन्ध निर्माणमा, नदी कटान रोक्न दिनरात खटिए | निर्मला पन्त प्रकरणमा गृहमन्त्रीको प्रतिप्रश्न : ‘हजुरहरू सत्तामा हुँदा किन गर्नुभएन?’ | विदेशबाट फर्किने नेपालीलाई सरकारको आग्रह : अपरिचितको सुन तथा बहुमूल्य सामान नल्याउनुहोस् | चार महिनापछि खुल्यो काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, पठन सेवा साउन २५ देखि | ३० जिल्लामा बाढीको जोखिम, नदी तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | सरकारी कर्मचारीको नयाँ तलबमान लागू, मासिक तलब ३६ हजार ७०० देखि १ लाख ४ हजार रुपैयाँसम्म | कोष अभावले अफगानिस्तानमा बाल कुपोषण संकट गहिरियो, लाखौँ बालबालिकाको जीवन जोखिममा |

यौनप्यास मेट्न वैज्ञानिकले गरे यस्तो चमत्कार…

यौनप्यास मेट्न वैज्ञानिकले गरे यस्तो चमत्कार…

काठमाडौं । यौनप्यास मेट्न चाहनेहरुले रेड लाइट एरिया धाउनुपर्ने वाध्यता वैज्ञानिकले हटाइदिएका छन् । सुरक्षित रुपमा पूर्ण सन्तुष्टिका साथ यौन सम्बन्ध कायम गर्न पाइने चमत्कार सामुन्य ल्याएका छन् । यौनसुखका लागि मानिससँगै सहबास गर्नुपर्छ भन्ने वाध्यता अब पर्नेछैन ।

किनकी वैज्ञानिकहरुले यस्तो रोबोटको परिकल्पना गरेर बजारमा ल्याएका छन्, जसले महिला होस् वा पुरुष दुबैलाई यौन सुख प्रदान गर्नेछ । यो प्रकारको रोबोटले यौनको क्षेत्रमा क्रान्तिकारी फड्को मार्ने र यसले सन् २०५० सम्ममा विश्वको यौन पर्यटन व्यवसायलाई ठूलो लाभ पूराइदिने न्युजिल्याण्डका वैज्ञानिकले बताएका छन् ।

सेक्स रोबोट नामक उक्त यन्त्रमानव मानिसको यौनको भोक सजिलैसँग मेटाउन सक्षम हुने बताइएको छ । भिक्टोरिया विश्वविद्यालयका शोधकर्ता इयान यिओमेन र यौनविज्ञ मिसेल मार्सले रोबोटसँगको यौन सम्बन्ध सुरक्षित हुने दाबी गरेका छन् । विश्वमा बलात्कारका घटना दिनानुदिन बढ्दै गएकाले यसलाइ निरूत्साहित गर्न यस्तो परिकल्पा गरेको उनीहरूको दावी छ ।

शोधकर्ताले रोबोट मानिस र यौन पर्यटन नामक शोध एक जर्नलमा प्रकाशित गरेका छन् । नेदरल्याण्डको एम्सटर्डममा यस्तो रोबोट सेक्स क्लब संचालनमा हुनेछ । युब यम नामको उक्त क्लबमा ग्राहकहरुले रोबोटबाट मसाज, सम्भोग तथा ल्याप डान्स समेत गर्न सक्नेछन् । एजेन्सी

 


Thali Mobile Pvt.Ltd.