भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बेलायतमा पहिलो भनजन महोत्सव सम्पन्न, ९ टिमबीच प्रतिस्पर्धा

बेलायतमा पहिलो भनजन महोत्सव सम्पन्न, ९ टिमबीच प्रतिस्पर्धा

काठमाडौं । बेलायतमा पहिलो भजन उत्सव सम्पन्न भएको छ । बेलायतको नटिङ्घममा पहिलो नेपाली ऐतिहासिक भजन महोत्सव धर्म गुरु डा.चिन्तामणिनाथ योगीको उपस्थितिमा सम्पन्न भएको हो ।बेलायतमा पहिलो भनजन महोत्सव सम्पन्न, ९ टिमबीच प्रतिस्पर्धा

काठमाडौँस्थित शान्ति सेवा आश्रम तथा हिन्दु विद्यापीठ नेपालका संस्थापक प्राचार्य डा.चिन्तामणिनाथ योगी बेलायतमा झण्डै एक महिना लामो कार्यक्रममा सहभागी हुने बताएका छन् । उनले बेलायतमा बस्दा योग, ध्यान र बालबालिकाका लागि प्रशिक्षण शिविर संचालन गर्ने जनाएका छन् ।

बेलायतको नटिनघममा सोमबार साझा नेपाली समाज यूकेले गरेको भजन महोत्सवमा ९ टिमबीच प्रतिस्पर्धा भएको साझा नेपाली समाज यूकेले जनाएको छ । धार्मिक भजन महोत्सवमा धर्मगुरु डा.चिन्तामणि योगीले दिए प्रबचन दिदै मनलाई सुःख भएन भने के गर्ने, घर त बन्यो तर परिवार खुशी भएन भने के गर्ने भन्दै भजनले जीवनमा शक्ति दिने बताए ।

महोत्सवमा खैजडी मजुरा बजाउदै भजन महोत्सव सुरु भएको साझा नेपाली समाज यूकेलेका अध्यक्ष दिपक सापकोटाले जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.