भर्खरै : Sorry, your browser does not support inline SVG.
असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट |

कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकीमा असर छैन्

कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकीमा असर छैन्

काठमाण्डौ । सुनसरीको हरिनगर लगायतका आसपासका क्षेत्रमा सामाजिक सद्भाव कायम राख्न सुरक्षा व्यवस्था कडा पारिएको छ । चार दिनअघि शुरु भएको प्रदर्शन हिंसात्मक हुन नदिन प्रहरीले सुरक्षा व्यवस्था कडा बनाएको हो ।

शान्ति सुरक्षालाई मध्यनजर गर्दै हरिनगर गाउँपालिका पूरै क्षेत्र र देवानगन्ज वडा नम्बर १ र ७ मा कफ्र्यु आदेशलाई कायमै राखेको छ । कर्फ्यू लागे पनि स्थानीय नागरिकको दैनिकी नरोकिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

समस्या समाधानको लागि छलफल भैरहेको बेला एक्कासी एक समूहले प्रदर्शन थालेपछि प्रहरीले केही राउण्ड हवाइफायर र अश्रुग्यास समेत प्रहार गरेको थियो ।

प्रदर्शनकारीले सुरक्षाकर्मीमाथि ढुङ्गामुढा प्रहार गर्दा ९ जना प्रहरी घाइते भएका जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.