असारमै ल्याउनुपर्ने प्राधिकरणको बजेट साउन तेस्रो सातामा पनि आएन
काठमाडौं, २१ साउन । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले स्वार्थअनुकूल कर्मचारी सरुवा गर्न नमानेपछि ऊर्जामन्त्री दीपक खड्काले प्राधिकरणको वार्षिक बजेट तथा कार्यक्रम नै रोकिदिएका छन् । गत १८...