हेटौंडाको राप्ती खोला पुलले निम्त्याउँदै छ जोखिम
हेटौंडा, २१ असार । पूर्व–पश्चिम राजमार्गको हेटौंडास्थित राप्ती खोलामा निर्माण गरिएको पुल मर्मतसम्भारको अभावले जोखिमयुक्त बन्दै गएको छ । वर्षायाममा आउने राप्ती खोलाको बाढीले पिलरमा धक्का पुर्याउँदा भित्रका फलाम...