भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बैशाख ३ गते भारतीय गायक बिपुल क्षेत्री भक्तपुर आउने

बैशाख ३ गते भारतीय गायक बिपुल क्षेत्री भक्तपुर आउने

भक्तपुर । बैशाख ३ गते नेपाल भाषी भारतीय गायक बिपुल क्षेत्रीको विशेष साँगितिक कार्यक्रम भक्तपुरको सल्लाघारी स्थित तिनकुने चौरमा हुने भएको छ ।

औद्योगिक शान्ति नेपाल संस्था र मध्यपुर ब्वाइज ब्यान्डले आयोजना गरिएको भक्तपुर औद्योगिक , साँस्कृतिक,पर्यटन तथा ब्यापार महोत्सव २०८० र २०८१ जारी रहेको छ। बैशाख २ गतेसम्म महोत्सव र ३ ग बिपुल क्षेत्रीको विशेष कार्यक्रम रहने भएको हो ।

महोत्सवको आकर्षकमा बाबलिकाहरुका लागि बालउधान र दैनिक रास्ट्रिय स्तरका कलाकाहरुको उपस्थितिमा विभिन्न साँस्कृतिक कार्यक्रम समेत भइरहेको महोत्सव संयोजक दिपक थापाले जानकारी दिए ।

नयाँ बर्ष र बस्केट जात्राको अबसर पारेर बिगतका बर्ष देखिनै महोत्सबको आयोजना हुने गरेको संस्थाका अध्यक्ष सन्दिप महतको भनाई छ ।

 


Thali Mobile Pvt.Ltd.