भर्खरै : Sorry, your browser does not support inline SVG.
पूर्वी चीनको जियाङ्सीमा पहिरो : एकको मृत्यु, ११ जना बेपत्ता | अमेरिकाद्वारा आफ्ना नागरिकलाई रसुवाका केही क्षेत्रमा यात्रा नगर्न आग्रह | भारतबाट अवैध रूपमा ल्याइँदै गरेको दुई करोड ४० लाखको एप्पल एयरपोड्स बरामद | पहिरोले बडीमालिका–९ का आधा दर्जनभन्दा बढी घरमा क्षति, दुई गोरु मरे | मनास्लु आरोहणका लागि ३४८ जनाले लिए अनुमति, १५ करोड राजस्व सङ्कलन | भोटेकोशी बाढी : १ हजार ३४१ शव फेला, ४ हजार ९९६ जना अझै सम्पर्कविहीन | गुणस्तरहीन रङ बिक्री गरेको ठहर, बर्जर पेन्ट्सलाई १२ लाखभन्दा बढी क्षतिपूर्ति भराउन आदेश | कृष्णभीरमा खोलिएको अस्थायी ट्र्याक फराकिलो बनाइँदै, भदौ मसान्तसम्म गाडी चलाउने लक्ष्य |

ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको आवश्यक

ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको आवश्यक

काठमाडौं । ग्रील तथा स्टील ब्यवसायमा संलग्न उद्योगी र ग्रील श्रमिकको लागि टिटी खोप अति नै आवशयक भएको पाइएको छ । कपन इकाइ समितिले टिटी खोपको आयोजना गरेसंगै खोप आवश्यक भएको पाइएको हो ।

ग्रील तथा स्टील ब्यवसायी सघ काठमाडौ पूर्बी क्षेत्रीय समिति अन्तर्गतको कपन इकाइ समितिले आयोजना गरेको ग्रील तथा स्टील ब्यवसायिहरुका लागि निशुल्क टिटी खोपको शुभारम्भ गर्दै नेपाल घरेलु तथा साना उध्योग महासघले जनाएको छ ।

देशमा आर्थिक मन्दीका कारण बन्द हुन लागेका ग्रील उद्योहरुलाई सरकारले राहतका कार्यक्रमहरु ल्याएर लाखौलाई रोजगारी दिइरहेको ग्रील ब्यवसाय पूर्ण रुपमा सन्चाल्न गर्न सक्ने बातावरण बनाइ दिन सरकारको ध्यानाकर्षण गराएका थिए ।

खोपको अवसरमा बर्षभरि काममा ब्यस्त हुने ग्रील ब्यवसायी र श्रमिकलाइ लक्षीत गरी बृहत् बनभोज कार्यक्रमले ब्य्वसायी र श्रमिकलाइ बर्षभरि गरेको कठिन परिश्रमबाट थकित शरिरलाई आराम अनि मनोरञ्जन प्रदान गर्ने महासंघले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.