सकियाे ‘तिम्रो घरको वरिपरी’

सकियाे ‘तिम्रो घरको वरिपरी’ image

करिब ७ दिन लगाएर  ‘तिम्रो घरको वरिपरी’ बोलको गीतको छायांकन सकिएको छ । यस टिमले चलचित्रको छायांकन नेपाल र भारतको सिमानामा पर्ने सन्दकपुर गाउँ, पानीटारको चियाबारी, इलाम, पाँचथर लगायतका स्थानमा गरेको हो ।

यो गीतमा सोनम तोप्देन र अस्मिता अधिकारीको स्वर छ भनेअर्जुन पोखरेलको संगीत रहेको छ। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी, सौरभ लामाको छायांकन छ । यो गीतमा चलचित्रका मुख्य कलाकारहरु नायिका पूजा शर्मा र नायक पल शाह रोमान्टिक देखिएका छन् ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्

  • चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट image

    चर्चित गायिका मेलिना राईको इन्गेजमेन्ट

    काठमाडौं । चर्चित गायिका मेलिना राईले इन्गेजमेन्ट गरेकी छन् । तस्बिरहरू सार्वजनिक भएसँगै उनलाई फ्यान, शुभचिन्तक एवं कलाकारहरूले बधाई दिइरहेका छन् । ध्रुव गुरूङसँग इन्गेजमेन्ट गरेकी मेलिनाको विवाह शुक्रबार...

  • सलमानको सुरक्षामा ११ सुरक्षाकर्मी image

    सलमानको सुरक्षामा ११ सुरक्षाकर्मी

    मुम्बई। बलिउड अभिनेता सलमान खानको सुरक्षा बढाइएको छ । बान्द्रास्थित सलमानको ग्यालेक्सी अपार्टमेन्टको बालकोनीमा मर्मतको काम भइरहेको छ । उनको र उनको परिवारको सुरक्षालाई ध्यानमा राखेर यो कदम चालिएको...

  • म हारमा पनि जित खोजिरेछु image

    म हारमा पनि जित खोजिरेछु

    कविता: कयौं बर्षहरू भयो म हार्न थालेको म मेरो संर्घषमा हारे जिवनको परिक्षामा हारे सफलता पाउन पाउन लागेको थिए त्यहाँ झन नमज्जाले पर्छारिए सबै तर्फबाट गालि, घृणा पाए तर,...

  • आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती image

    आज भक्तपुरमा राष्ट्रिय कलाकारको वेजोड प्रस्तुती

    भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा महेश्वरी खेलमैदान हनुमानघाटमा आयोजना गरिएको भक्तपुर महोत्सव तथा व्यापार मेलामा विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुको वेजोड साँस्कृतिक प्रस्तुती रहने भएको छ । मंसिर २८...


hotelghyampedanda