चाइनाको बुहान ठाउँमा,भयो जन्म यसको ।।
अलि टाढा बस्नु पर्छ, संक्रमित छ जसको ।
ज्वरो यसको मुख्य लक्षण, समस्या अनेक छन ।।
कोरोनाको नाम राख्ने,डाक्टर चाहिँ मरे छन ।
औषधि उपचार छैन, बच्नु छ लुकेर ।।
जिउ झुरी हाडछाला भैगो चिन्ताले सुकेर ।
दाजुभाई दिदीबिनी, लकडाउनमा बस्नु ।।
हात धुनु मुख धुनु ,सेनिटाइजर घस्नु ।।
अमेरिका इटाली स्पेन सबै, देश रुदैछन धुरुक्क ।।
सब कुरा पालना गरौँ बाईजान्छ सुरुक्क ।
टोल छिमेकमा टाढा बस्नु,सुझाब सल्लाह दिनु ।।
चेतना जगाउँदै राख्नु, स्मरणमा लिनु ।
सरकारको नियममा बस्नु, अबेज्ञा नगर्नु ।।
जानेको सल्हाह दिनु,अघि चाहिँ नसर्नु ।
डम्बर उपाध्याय -चुवा, कैलाली
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ, १९ जेठ । ‘बेनिघाटैमा’ बोलको नयाँ नेपाली नृत्यमूलक गीत सार्वजनिक भएको छ । गायक धनराज चुनारा र गायिका मञ्जु लावतीको सशक्त स्वरले सजिएको यो गीतले सार्वजनिक भएलगत्तै दर्शक...
काठमाडौं, १८ जेठ । नेपाली सांगीतिक क्षेत्रलाई प्रेमिल र भावनात्मक स्पर्श दिने उद्देश्यका साथ नयाँ देउडा गीत ‘मायाले दिएको फूल’ ले विस्तारै बजार तताउदै गएकाे छ । चर्चित गायिका तथा...
काठमाडौं, ११ जेठ । सुदूरपश्चिमेली लोकसंस्कृतिमा आधारित नयाँ देउडा गीत “पाकी काफल डाली” सार्वजनिक गरिएको छ। चर्चित देउडा गायक नरेन्द्र पार्की र गायिका शोभा थापाको स्वरमा सजिएको यो गीतले...
काठमाडौं, २९ वैशाख । नयाँ वर्षको सुरुवातसँगै नेपाली संगीत प्रेमीहरूका लागि एउटा आत्मीय र भावनात्मक कोशेली सार्वजनिक भएको छ। “मेरी हजुर” शीर्षकमा सार्वजनिक भएकाे गीतले प्रेम, समर्पण र आत्मीय...