भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

सल्यानबाट दाङ आउँदै गरेको जिप सात तलेमा दुर्घटना, २ जनाको मृत्यु

सल्यानबाट दाङ आउँदै गरेको जिप सात तलेमा दुर्घटना, २ जनाको मृत्यु

दाङ । जिप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । सवार ३ जना घाइते भएका छन् ।

सल्यानबाट दाङको तुलसीपुर आउँदै गरेको रा १ ज ८ सय २२ नम्बरको बोलेरो जिप आज बिहान तुलसीपुर उपमहानगरपालिकाको सात तले भन्ने ठाउँमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा दाङको दंगीशरण गाउँपालिका ५ का मनिराम बुढा र सल्यानको कमुरकोट गाउँपालिका ६ का सरोज खड्का रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.