मधेस लोकपालः ५ वर्षमा जम्मा ५७ उजुरी, अधिकांशमा भएन छानबिन
जनकपुरधाम । स्वच्छ, सक्षम, निष्पक्ष, पारदर्शी तथा भ्रष्टाचारमुक्त जनउत्तरदायी प्रणाली आजको आवश्यकता हो। यसमार्फत प्रदेश सरकारका निकायबाट हुने सेवामा नागरिकको पहुँच सुनिश्चित गर्नु पनि उत्तिकै जरुरी छ। कानुनी शासन,...