भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीमा बेपत्ता २ हजार २९४ जनाको यकिन सूची सार्वजनिक | गौतमबुद्ध विमानस्थल चाँडै पूर्ण क्षमतामा सञ्चालन हुन्छ : सांसद अग्रवाल | सङ्क्रमणकालीन न्यायलाई प्राथमिकता दिन र दुवै आयोगमा पदाधिकारी नियुक्त गर्न राष्ट्रसंघको आग्रह | कर्णालीका मुख्यमन्त्री शाहीले सार्वजनिक गरे सय दिनका उपलब्धि | सेवा प्रवाह सहज बनाउन प्रदेश र स्थानीय तहमा थप कर्मचारी खटाइने | अमेरिकी मध्यावधि निर्वाचनमा रिपब्लिकनलाई धक्का, नर्थ क्यारोलाइनामा डेमोक्रेटको जित | विद्यार्थी राजनीतिदेखि जापानको संयोजकसम्म : रेशमकुमार डंगोलको संघर्षपूर्ण यात्रा | जुम्लाको दुर्गम गाउँदेखि विद्यावारिधिसम्म : एलपी देवकोटाको प्रेरणादायी कथा |

समाजवाद आउँदैनः उपेन्द्र यादव

समाजवाद आउँदैनः उपेन्द्र यादव

काठमाडौं । शासकीय स्वरुप र निर्वाचन प्रणाली नबदलेसम्म समाजवाद नआउँने जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले ठोकुवा गरेका छन् । समाजवादी मोर्चाको बृहत् अन्तर्क्रियामा बोल्दै अध्यक्ष यादवले संविधान संशोधन गर्नुपर्ने माग गरे।उनले अहिलेको संघीयता पनि अपांग भएको बताए ।

संघीयतालाई सपांग बनाउन संविधान संशोधन अपरिहार्य रहेको धारणा राखे । सांसद बन्न निर्वाचनमा करोडौं खर्च गर्नुपर्ने अवस्था छ । त्यसका लागि निर्वाचन प्रणाली बदल्नुपर्छ । सासकीय स्वरुप बदलेर समाजवादको परिभाषा बदल्न जरुरी छ भन्दैउनले विद्यमान जातिवादी र परिवाद पनि समाजवादको बाधक भएको बताए ।

 


Thali Mobile Pvt.Ltd.