भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

एमालेका तीन नेता पार्टीबाट निष्कासित, यस्तो छ कारण

एमालेका तीन नेता पार्टीबाट निष्कासित, यस्तो छ कारण

काठमाडौं । नेकपा एमालेले तीन नेतालाई पार्टीबाट निष्कासित गरेको छ ।

प्रदेश कमिटी सदस्य जय राज पाण्डेय, प्रेम शाह र यज्ञराज बास्तोलालाई पार्टीबाट निष्कासित गरेको हो ।

आधिकारीक उम्मेदवारविरुद्ध गतिविधि गरेको आरोपमा उनीहरुलाई कारबाही गरेको एमाले सुदुरपश्चिम प्रदेश सचिवालयले जनाएको छ ।

उनीहरूलाई पार्टीको विधानको धारा ८१ (१) बमोजिम साधारण सदस्यता समेत नरहने गरी निष्कासन गरिएको प्रदेश सचिव सचिव धर्मराज पाठकले बताए ।