भर्खरै : Sorry, your browser does not support inline SVG.

कश्मीर विवाद के हो ? भारतलाई चीनको प्रश्न

कश्मीर विवाद के हो ? भारतलाई चीनको प्रश्न

नयाँदिल्ली । चीनले कश्मीरको विषयमा पर्यवेक्षण गर्न आग्रह गर्दै संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्लाई आग्रह गरेको छ । त्यसको भोलिपल्टै भारत सरकारले विज्ञप्ति जारी गर्दै कश्मीर विवाद संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्मा नउठाउन आग्रह गरेको हाे ।

भारतले चीनलाई उक्त विषय दुई देशको मुद्दा भएकोले यसमा चिन्ता नलिन आग्रह गरेको हो । भारतको विदेश मन्त्रालयका प्रवक्ता रविस कुमारले पत्रकार सम्मेलन मार्फत आग्रह गरेको विज्ञप्ति सार्वजनिक गरेका थिए ।

कश्मीर विवादबारे यसअघि चीन वाहेक अन्य मुलुकले राष्ट्रसंघीय बैठक कुरा उठाई सकेका छन् ।
विवाद समाधानमा भन्दा पनि विस्तारवादी नीतिमै भारत अगाडी बढेकाले चीनले यो विषयमा चाँसो गरेको संचारमाध्यमले जनाएका छन् ।

 


Thali Mobile Pvt.Ltd.