भर्खरै : Sorry, your browser does not support inline SVG.
उपचार खर्च फिर्ता प्रकरणमा सचिवालय बैठकमै ओलीलाई प्रश्न, तर आएन जवाफ | संसदमै आर्यन राईको प्रश्न- ‘जीवी राई कहिले पक्राउ पर्छन् ?’ | इरान सम्झौतामा ट्रम्पको कडा सन्देश, ‘हतार छैन, समय अमेरिकाकै पक्षमा’ | कर्णालीमा बढ्दै महिला अटोचालकको संख्या, आत्मनिर्भरतर्फ महिलाको नयाँ यात्रा | डीएनएसम्बन्धी छुट्टै कानुन बनाउन विज्ञहरूको दबाब, जनशक्ति अभावप्रति चिन्ता | ६ सांसदले अझै बुझाएनन् सम्पत्ति विवरण, रास्वपाका ५ सांसद सूचीमा | प्रधानमन्त्री बालेनसँग इयूका राजदूत र मिसन प्रमुखको भेट, द्विपक्षीय सहकार्यबारे छलफल | अलपत्र सेती नदीको पुल निर्माणले लियो गति, ८५ प्रतिशत काम सकिँदै |

कोटेश्वर भत्काउदै डोजर

कोटेश्वर भत्काउदै डोजर

काठमाडौं । सवारी जाम हुने कोटेश्वर–जडिबुटी सडकखण्ड विस्तारका लागि डोजर प्रयोग भएको छ । विमानस्थलको केही भाग जमिन उपयोग गरेर सडक ट्रयाक खोल्न डोजर चलाइएको हो ।

३ सय मिटर सडक खण्ड साँघुरो यहाँ अधिक जाम हुने गरेको थियो । कोटेश्वरबाट जडिबुटीतर्फको एक लेन सडक विस्तार हुनेछ भने विमानस्थलको एउटा रन–वे सूचक लाइट पनि थोरै सारिने छ ।

यस्तै सरकारले जडिबुटीबाट कोटेश्वरतर्फ आउने साइडमा पनि तीन लेन सडक विस्तार गर्ने जनाएको छ । मन्त्रिपरिषद बैठकले जडिबुटी–कोटेश्वर सडकखण्डभित्र पर्ने ६ अना १ पैसा जग्गा र उक्त जग्गामा बनेको घर अधिग्रहण गर्न स्वीकृति समेत दिइसकेको छ ।

 


Thali Mobile Pvt.Ltd.