भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

थप २ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या १८०९४ पुग्यो (भिडियाे)

थप २ जनाको मृत्यु, नेपालमा कोरोना संक्रमितको संख्या १८०९४ पुग्यो (भिडियाे)

७ साउन २०७७ काठमाडौं । थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । त्रिवि शिक्षण अस्पतालमा ४६ वर्षीया चिनियाँ नागरिकको मृत्यु भएको हो । थप १०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसंगै नेपालमा संक्रमितको संख्या १८ हजार ९४ पुगेको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै सप्तरीमा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस्तै दैलेखका १६, डोटी र लमजुङका ७ जना, कालीकोट र पर्साका ६र६ जना, धनुषाका ५ र सुनसरीका चार जनामा संक्रमण पुष्टि भएको छ । काठमाडौं, मोरङ, ताप्लेजुङ, बारा, सर्लाही, स्याङ्जा, बाग्लुङ, बाँकेका ३र३ जना, बर्दिया र सल्यानका २र२ जना तथा चितवन र बझाङका १र१ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । हाल सम्म नेपालमा ४२ जनाको मृत्यु भएको छ भने १२ हजार ६८४ जना निको भएका छन् ।

भिडियाे…

https://www.facebook.com/Kailashkhabarnews/videos/325793778824671/

लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण त्रास
लकडाउन खुकुलो बनाएपछि आम सर्वसाधारण घरबाट निस्कने क्रम बढेको छ । सरकारले मंगलबार राति १२ बजेपछि लागू हुने गरी १२० दिन लामो लकडाउन अन्त्यको घोषणा गरेपछि त्रास बढेको छ । लामो दूरीको यातायात, विद्यालय, मनोरञ्जनस्थल, भोज आदि केही क्षेत्र मात्र बन्द गरिएका छन् । तर कोरोना संक्रमणको जोखिम झन बढेर गएको छ ।

 


Thali Mobile Pvt.Ltd.