भर्खरै : Sorry, your browser does not support inline SVG.

DnD Communication Suryabinayak-06, Bhaktapur-2082-02-11

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुग्यो । 

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुग्यो ।  image

१ जेठ २०७७ काठमाडौं ।  नेपाल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । पछिल्लो सयम थप ३ जनामा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो । काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो। सरकारले चैत्र ११ गते देखि जारी राखेको लकडाउनको अवधि ५२ औं दिनमा पुगेको छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.