भर्खरै : Sorry, your browser does not support inline SVG.

पीडा : मन भित्रै आफु रोइ उनलाई फकाउँछ

पीडा : मन भित्रै आफु रोइ उनलाई फकाउँछ

          पीडा
उ खाना भनेर चिउरा चपाउँछ
अनायासै आँखा बाट आँसु धपाउँछ

छोरा–छोरीले सताएपछि ताउलोमा ढुङ्गा पकाउँछ
मन भित्रै आफु रोइ उनलाई फकाउँछ

छोरा–छोरीको अनुहार हेरि घर बसेपछि
उत्रिन्छु भनेको मान्छे आफै फसेपछि

Ganesh upadhya

णेश प्रसाद उपाध्याय आठबीस नगरपालिका     ७, दैलेख

 

खुशी साट्न रहरको सहर पसेपछि
छाक कसरी काटाैं हजुर घरै बसेपछि

सपनाको चाङ राखेर कोठा बसेको छु
सपना साकार पार्न सहर पसेको छु ।।

 


Thali Mobile Pvt.Ltd.