काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड अस्पताल भर्ना भएका छन् ।
मंगलबार साँझ स्वास्थ्यमा असहज महसुस भएपछि उनलाई थापाथलीस्थित नर्भिक अस्पताल भर्ना गरिएको उनको सचिवालयले जनाएको छ।
छातीमा समस्या देखिएपछि उनी नर्भिकमा भर्ना भएको बताइएको छ ।