दिल्ली । एक महिला डाक्टरको बलात्कार र हत्या आरोपमा पक्राउ परेका चार अभियुक्तलाई प्रहरीले ‘इन्काउन्टर’ गरी मारेको घटनाबारे कानुन व्यवसायीले प्रश्न उठाएका छन् । दिल्ली उच्च अदालतमा अपराध मामिलाको वकिल रेबेका मेनन जोन, मानवअधिकार कार्यकर्ता कल्पना कन्नाबिरनलगायतले प्रहरी कारवाहीमाथि प्रश्न उठाएका छन् ।
कति सजिलै हामी भीडको हातबाट न्यायको उत्सव मनाइरहेका छौँ, त्यो प्रहरी जसमाथि कसैले पनि विश्वास गर्न सक्दैन, आधा रातमा चार निःसशस्त्र मानिसको हत्या गर्छ, किन ?’ भन्दै उनीहरूले कडा प्रश्न गरेका हुन् । डाक्टरको बलात्कार र हत्याका चार आरोपी घटनाको ९ दिनपछि प्रहरी इन्काउन्टरमा मारिए थिए ।
साेही घटना माथि प्रश्न गर्दै, उनीहरूले भने, ‘के दिल्ली प्रहरीले पहुँचवालामाथि पनि यस प्रकारको व्यवहार गर्न सक्छ, जो जोर बाग र महारानी बागमा बस्छन् ? उनीहरुले नै अपराध गरेका थिए भन्नेमा हामीसँग त्यस्तो के बलियो प्रमाण थियो र ? के कुनै अदालतले उनीहरुलाई देखेको थियो ?
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौं, ६ जेठ । संघीय संसद् भवन नयाँ बानेश्वरमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ः०० बजे बस्ने भएको छ । बैठकको कार्यसूचीअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् नियमावली, २०७९ को...
काठमाडौं, ३ जेठ । सगरमाथा संवाद २०२५ को दोस्रो दिन आज (शनिबार) काठमाडौंमा जलवायु परिवर्तन र दिगो विकासका मुद्दाहरूमा केन्द्रित ९ वटा छलफल सत्र सञ्चालन हुँदैछन्। बिहान ९:०० बजेदेखि...
मध्यपुरथिमि, ३१ चैत । मध्यपुरथिमि नगरपालिका बोडेमा हरेक नयाँ वर्षको वैशाख २ गते मनाइने विश्वप्रसिद्ध ‘जिब्रो छेड्ने जात्रा’ यस वर्ष पनि निरन्तर रहने भएको छ। यस वर्ष स्थानीय २८ वर्षीय...
काठमाडौं, ३० चैत । विसं २०८१ नेपाली चलचित्र क्षेत्रका लागि समग्रमा उत्साहजनक रह्यो । यो वर्ष प्रदर्शन भएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले घरेलु बजारमा ४६ करोड ८० लाख (ग्रस) को...