लक्ष्मी न्यौपनेको स्वरमा सजिएको मार्मित तीज कोशेली मै माग्थें बालापन बजारमा आएको छ । महिलाको कथाव्यथा समेटेर बजारमा ल्याएको यस म्यूजिक भिडियोमा कमल सौरागको एरेन्ज रहेको छ ।
स्मृती तिमिल्सेना र रिना थापालगायतको अभिनयर रहेको छ । गीत हेर्न यहाँ थिच्नुस्…