भर्खरै : Sorry, your browser does not support inline SVG.
अस्तानामा ‘सी चिनफिङ : द गभर्नेन्स अफ चाइना’ पाँचौँ खण्ड सार्वजनिक, चीन–काजाकिस्तान सहकार्यमा जोड | बालमन्दिर रकम अपचलन प्रकरण : कार खरिददेखि दोहोरो तलबसम्म, तीन जना पक्राउ | ‘देखिने शासक असफल भएपछि डिप स्टेट सक्रिय भएको आभास’ : झक्कुप्रसाद सुवेदी | स्टाइपेन्डमा एकरूपताको माग गर्दै एमबीबीएस-बीडीएस इन्टर्न चिकित्सक आयोगमा धर्ना | नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायी आन्दोलनमा, अनिश्चितकालीन संघर्षको चेतावनी | सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता |

सूर्य ग्रहण, साउदीबाट प्रष्ट देखिने

सूर्य ग्रहण, साउदीबाट प्रष्ट देखिने

नेपाली आकाशबाट खण्डग्रास सूर्यग्रहण देखिएको छ । बिहान ८ बजेर ४३ मिनेटबाट सुरु भएको सूर्यग्रहण नेपालबाट विरल छाया र खण्डग्रास मात्र देखिने बिपी कोइराला मेमोरियल प्लानेटेरियम तथा अब्जरभेटरी र विज्ञान संग्राहलाय विकास समितिले जनाएको छ ।

ग्रहणलाई पृथ्वीको केही भागबाट बलयाकार वा रिङजस्तो देखिनेछ । अर्थात् चन्द्रमाको छायाको व्यास सूर्यको भन्दा सानो हुने भएकाले बीच भाग ढाके पनि किनारबाट केही प्रकाश वरिपरि देखिन्छ । सोही कारण यसलाई ‘रिङ अफ फायर’ पनि भन्ने गरिएको समितिका निमित्त कार्यकारी निर्देशक सनतकुमार शर्माका ले बताए रिङ अफ फायर साउदी अरबबाट देखिएको छ ।

कतार, युएई, ओमान, दक्षिण भारत, उत्तरी श्रीलंका, बंगालको खाडी, मलेसिया, इन्डोनेसिया, सिंगापुर, उत्तरी मेरियाना द्वीप, फिलिपिन्स हुँदै प्रशान्त महासागरको गुआम टापुमा पुगेर अन्त्य हुने उनको भनाइ छ ।

 


Thali Mobile Pvt.Ltd.