भर्खरै : Sorry, your browser does not support inline SVG.

मन्त्रीलाई ज्यान मार्ने धम्की

मन्त्रीलाई ज्यान मार्ने धम्की

१५ साउन २०७७ काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीले ज्यान मार्ने धम्की आएको बताएका छन् ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्झौतालाई समर्थन गरेमा ज्यानै लिने धम्की आएको मन्त्री लेखराज भट्टले बताएका हुन ।

बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको जानकारी गराएका हुन् ।

 


Thali Mobile Pvt.Ltd.