भर्खरै : Sorry, your browser does not support inline SVG.
पश्चिम नेपालका पहिरो प्रभावित क्षेत्रमा भौगर्भिक अध्ययन गरिने | जाजरकोटमा कुटपिटबाट औषधी व्यवसायीको मृत्यु, पाँच जना पक्राउ | दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यास घटाउने ट्रम्पको घोषणा, सियोलले भने अभ्यास जारी राख्ने | बाढी-पहिरोले देशभरका राजमार्ग अस्तव्यस्त, यी सडकमा यातायात अवरुद्ध | होर्मुजमा गहिरिँदो संकट : अमेरिका-इरान युद्धले मध्यपूर्वदेखि विश्व ऊर्जा बजारसम्म बढायो तनाव | गण्डकीदेखि पश्चिमका केही ठाउँमा आज मुसलधारे वर्षाको सम्भावना, सतर्क रहन आग्रह | पेट्रोलियम पदार्थको मूल्य यथावत, पेट्रोल–डिजेलको भाउमा परिवर्तन भएन | सरकारले अब आफैं ग्यास बेच्ने छैन, नियमित प्रक्रियाबाटै बिक्रेतामार्फत बिक्री हुने |

जिप दुर्घटनामा परि सुर्खेतमा तीन जनाको मृत्यु

जिप दुर्घटनामा परि सुर्खेतमा तीन जनाको मृत्यु

सुर्खेत । दैलेखको धरमपोखराबाट सुर्खेत तर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२–००१ ज ०००७ नम्बरको जिप वीरेनद्रनगर नगरपालिका–१५ राउटे गल्छेनामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य चार जना घाइते भएका छन् ।

बाँकेको वैजनाथ गाउँपालिका–३ का खड्गबहादुर बीसी, उनकी श्रीमती गोमा बीसी र सुर्खेतका देबबहादुर खड्काको मृत्यु भएको सुर्खेतका प्रहरी नायव उपरीक्षक रवी रावलले कैलाश खबरलाई जानकारी दिए ।

सडकदेखि ४ सय मिटर तल खसेको जिप तीव्र गतिका कारण अनियन्त्रित भई दुर्घटना भएको प्रहरीको भनाई छ । घट्नास्थलमै तीनै जनाको मृत्यु भएको र घाइते चारै जनाको सुर्खेतमै उपचार भैरहेको रावलले जानकारी दिए।

 


Thali Mobile Pvt.Ltd.