भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

‘नाचोले जमिनै थर्कायो’ टिका सानु र टिका पुनको धमाकेदार तीज

‘नाचोले जमिनै थर्कायो’ टिका सानु र टिका पुनको धमाकेदार तीज

२६ साउन २०७७ काठमाडौं । टिका सानु र टिका पुनको सुमधुर स्वरमा सजिएको यसपालीको तीज गीत सार्वजनिक भएको छ । केहि सास्कृतिक व्यङ्ग रहेको यस गीतमा सारीले मैदानै लर्कायो भनेर अभिव्यक्ति दिएकी छन् ।

मानसिह खड्काको तीज कोशेली बजारमा आएसंगै बजार तातेको छ । लय शब्द संकलन खड्काकै रहेको छ भने स्वर टिका सानु र टिका पुन, डिला विक, देवी आले, धनमाया नेपाली, मधु रसाईली, बिमला विक लगायत अठार जना गायिकाकाे मौलिक तीज गीत रहेको छ ।

राजु सुनामको ऐरेन्जरमा तयार भएको यस म्यूजिक भिडियोमा सुम्प्रिया खड्का र चित्रा मगरको बेजोड नृत्य रहेको छ । भिडियोलाई राजकुमार मगरले सम्पादन गरेका हुन ।

हेर्नुहोस् धमाकेदार तीज म्युजिक भिडियो…

तस्वीरमा हेर्नुहाेस्… Tij song

 

 


Thali Mobile Pvt.Ltd.