३१ बैशाख २०७७ पर्सा । वीरगञ्जस्थित नारायणी अस्पतालको आइसोलेसन कक्षबाट दुईजना कोरोना भाइरस संक्रमित भागेका छन् ।
दिउसो दुईजना संक्रमित भागेपछि खोजीकार्य भैरहेको छ । अहिले जिल्ला प्रहरी कार्यायलयबाट एसपी गंगा पन्तसहितको टोली अस्पतालमा पुगेको छ।