भर्खरै : Sorry, your browser does not support inline SVG.
पेट्रोलियम पदार्थ चोरी प्रकरणमा पेट्रोल पम्प सञ्चालकसहित ७ जना पक्राउ | विस्थापित बालबालिकाको शिक्षा, स्वास्थ्य र आवास सुनिश्चित गर्न सरकारलाई सर्वोच्चको अन्तरिम आदेश | विकसित १६ वटा भाइरसले ‘ईकोलाई’ जस्ता ब्याक्टेरियालाई नष्ट गर्न सफल, मानिसका लागि खतरा नरहेको दाबी | महानगर र उपमहानगर क्षेत्रमा ठूलो रकमको घरजग्गा कारोबार गर्न इजाजतपत्र अनिवार्य | नेपाल औषधि लिमिटेड २५ वर्षपछि नाफामा, ३७ प्रकारका औषधि उत्पादनको तयारी | वर्षा, पहिरो र सडक कटानका कारण देशभरका एक दर्जनभन्दा बढी राजमार्ग तथा सडकखण्ड प्रभावित | सिन्धुपाल्चोकको तातोपानी भन्सार क्षेत्रमा सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरीको बीओपीमा भौतिक क्षति | ट्रम्प प्रशासनले आयातकर्तालाई करिब १ खर्ब डलर ट्यारिफ फिर्ता गर्‍यो, अदालतले शुल्कलाई अवैध ठहर |

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुग्यो । 

नेपालमा कोरोना संक्रमितको संख्या २ सय ४९ पुग्यो । 

१ जेठ २०७७ काठमाडौं ।  नेपाल कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको छ । पछिल्लो सयम थप ३ जनामा कोरोना संक्रमण भएपछि कोरोना संक्रमितको संख्या २ सय ४९ पुगेको हो । काठमाडौंमा गरिएको परीक्षणअनुसार काठमाडौं दहचोकका ७ वर्षीय बालकसहित ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । धनुषाको १७ वर्षकी र धादिङकी ३० बर्से महिलामा कोरोना पोजेटिभ देखिएको हो। सरकारले चैत्र ११ गते देखि जारी राखेको लकडाउनको अवधि ५२ औं दिनमा पुगेको छ ।

 


Thali Mobile Pvt.Ltd.