भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

पाटन अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

पाटन अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु

११ असार २०७७ काठमाडौं । पाटन अस्पतालमा एकजना कोरोना संक्रमतिको मृत्यु भएको छ । अस्पतालमा उपचारत ५० वर्षका एक जना पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलय ललितपुरका प्रमुख डाक्टर खगेन्द्र गेलालले बताए ।

ललितपुरको महालक्ष्मी नगरपालिका टिकाथलीमा बस्दै आएक मृतकको स्थायी ठेगाना चितवन हो । केही समय अघि स्वास्थ्यमा समस्या आएपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो ।

भाइरस संक्रमणको आशंका गरी स्वाब संकलन गरी कोरोना परीक्षण गर्दा उनमा कोरोना पोजेटिभ देखिएको थियो । शव व्यवस्थापन नेपाली सेनाको सहयोगमा  गरिएको डा. गेलालले जानकारी दिए ।