भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

भोलि २८ र पर्सि २९ गते उपत्यका बाहिर जान दिने निर्णय नभएकाे यातायात मन्त्रीकाे भनाइ

भोलि २८ र पर्सि २९ गते उपत्यका बाहिर जान दिने निर्णय नभएकाे यातायात मन्त्रीकाे भनाइ

काठमाडौं । नेपाल सरकारले लकडाउनका कारण काठमाडौं उपत्यकामा अलपत्र परेकाहरुलाई उपत्यका बाहिर जान दिने निर्णय गरेको समाचार बाहिर अाएकाे छ  । नेपाल सरकारका उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा बसेको बैठकले भोलि २८ र पर्सि २९ गते उपत्यका बाहिर जान दिने निर्णय गरेको हो भनेर बाहिर अाएकाे हाे ।

तर भाैतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्त नेम्वाङले भने सरकारले निर्णय नगरेकाे बताएका छन् । सराेकार टेलिभिजनकाे प्रत्यक्ष प्रसारणमा उनले अाधिकारिक निर्णय नभएकाे बताएका छन् ।