२२ जेठ २०७७, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भटराईले रूकुम दलित नरसंहारवारे गृहमन्त्रीपछि महान्यायाधिवक्ताले‘अनुसन्धन्धानले त्यस्तो पुष्टी गर्नेवाला छैन’भन्नुले यो जघन्य अपराध लुकाउन राज्य नै लागेको बताएका छन् ।
उनले एक सामाजिक संजालमा आफ्नो धारणा प्रष्ट लेखेका छन् । मुद्दा चलाउने अड्डाका प्रमुखले नै यसो भनेसी सक्किगो त्यसो त सांसद अपहरणकाण्ड फासफुस पारेकै हो, संसदीय छानवीननिम्ति लडौं भन्दै उनले यस्तो अभिव्यक्ति लेखेका छन् ।
स्टाटस…
