भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

मोटरसाइकल चोरीको आरोपमा कपनबाट दुई जना पक्राउ

मोटरसाइकल चोरीको आरोपमा कपनबाट दुई जना पक्राउ

काठमाडौं । मोटरसाइकल चोरीको आरोपमा कपनबाट दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नुवाकोटको शिवपुरी गाउँपालिका–२ छापा घर भई हाल बसुन्धारा बस्ने २८ वर्षीय रवीन्द्र तामाङ र कपनमा बस्दै आएका २० वर्षीय कृष्ण तामाङ छन् ।

टोखा नगरपालिका–१० स्थित महादेवटारबाट उनीहरूले बागमती प्रदेश–०२–०३२ प ९५७१ नम्बरको मोटरसाइकल चोरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार सो मोटरसाइकल उनीहरूले नम्बर परिवर्तन गरेर चलाएको अवस्थामा बरामद गरिएको छ ।

 

 


Thali Mobile Pvt.Ltd.