नेपालको नयाँ नक्सा सार्वजनिक गर्न राज्य व्यवस्था समितिले सरकारलाई दियाे निर्देशन
काठमाडौं ।लिम्पियाधुरा, लिपुलेक र कापालानी क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न संसदको राज्य व्यवस्था समितिलेसरकारलाई निर्देशन दिएको छ । समितिले सीमा विवादबारे छलफल गर्न सोमबार प्रधानमन्त्री केपी शर्मा...