सीमा अतिक्रमण विरूद्व ८० देशमा रहेका भारतीय दुतावासमा ज्ञापनपत्र बुझाइने
काठमाडौँ । नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर भारतले हालै सार्वजनिक गरेको नक्साको विरुद्ध विश्वभरका गैरआवासीय नेपालीले विरोध गरेका छन् । नेपाल सरकारले सीमा अतिक्रमणविरुद्ध प्रभावकारी कूटनीतिक पहल...