• ११ असार २०८३, बिहीबार / Jun 25, 2026
युनिकोड
Kailashkhabar.com
Kailashkhabar.com
  • ११ असार २०८३, बिहीबार
  • युनिकोड
  • गृहपृष्ठ
  • समाचार
  • विचार/ब्लग
  • सूचना प्रविधि
  • जीवनशैली
  • मनाेरन्जन
  • अपराध-अनुसन्धान
  • खेलकुद
  • EN
  • अन्य
    • काेशी
    • मदेश प्रदेश
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • लुम्बिनी प्रदेश
    • कर्णाली प्रदेश
    • सुदुरपश्चिम प्रदेश
भर्खरै : Sorry, your browser does not support inline SVG.
झापामा साल्ट ट्रेडिङद्वारा मल वितरण | पहिरो र बाढीका कारण देशका विभिन्न राजमार्ग प्रभावित, तीन स्थानमा पूर्ण अवरोध | फिफाद्वारा एन्फा निलम्बित, नेपाली फुटबलका अन्तर्राष्ट्रिय गतिविधिमा असर | धवलागिरि गाउँपालिका मुनामा पक्की नाला निर्माण | केही क्षेत्रमा वर्षा, तर लुम्बिनी र सुदूरपश्चिमका तराईमा तातो लहरको सम्भावना | भेनेजुएलामा भूकम्पपछि आपतकाल घोषणा, ठूलो जनधन क्षतिको आशंका | धनगढीका होटलमा प्रहरीको छापा, २४ जना नियन्त्रणमा | विराटनगरको परोपकार घाटमा अश्लील हर्कत, चार जना पक्राउ |
तपाईं यहाँ हुनुहुन्छ : गृहपृष्ठ › मुख्य समाचार
  • गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट image

    गृहमन्त्री खाँणसँग राजदूत बेरीको शिष्टाचार भेट

    फाल्गुन १८, २०७८
    काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँणसँग नेपालका लागि अमेरिकी राजदूत ¥याण्डी बेरीले शिष्टाचार भेट गर्नुभएको छ । गृह मन्त्रालयमा आज उहाँहरुबीच भएको भेटमा दुई देशबीचको सम्बन्ध तथा अमेरिकी सहयोग निकाय...
  • थप १२७ जनामा सङ्क्रमण पुष्टि image

    थप १२७ जनामा सङ्क्रमण पुष्टि

    फाल्गुन १८, २०७८
    काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप १२७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने थप तीन जनाले ज्यान गुमाएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...
  • कर्णाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण image

    कर्णाली पुल चाँडो सम्पन्न गर्न ध्यानाकर्षण

    माघ २५, २०७८
    काठमाडौँ । सांसदहरुले कणार्ली नदीमा निर्माणाधीन पुल चाँडो सम्पन्न गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । कञ्चनपुर जिल्लाका सांसद्हरु निरुदेवी पाल, दीपकप्रकाश भट्ट र नरबहादुर धामीले...
  • नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको उपचारका क्रममा मृत्यु image

    नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको उपचारका क्रममा मृत्यु

    माघ १७, २०७८
    काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता डा. दुमनसिंह थापाको आइतबार राति काठमाडौंस्थित ह्याम्स अस्पतालमा उपचारका क्रममा निधन भएको छ। अर्घाखाँचीका थापा नेकपा (एमाले)बाट संविधानसभा सदस्य निर्वाचित भएका थिए भने...
  • दुर्घटनामा बालिकाको मृत्यु image

    दुर्घटनामा बालिकाको मृत्यु

    माघ १५, २०७८
    झापा । कनकाई नगरपालिका–७ दुर्गापुरमा ट्र्याक्टरले किचेर आज दुई वर्षीया बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा आरुची दुलाल रहेकी छिन् ।बुबा बालकृष्णले चलाएको मे१त ७५९ नंको ट्र्याक्टरले किच्दा...
  • पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै image

    पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक बस्दै

    माघ १५, २०७८
    काठमाडौं । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शनिबार बिहान ९ बजे बस्दैछ । गठबन्धनको बैठकमा आगामी निर्वाचन लगाएतका विषयमा छलफल हुने बताइएको छ । गठबन्धनको...
  • उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ image

    उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ

    माघ ६, २०७८
    काठमाडौं । ओमिक्रोन लगायतको संक्रमण तीव्र फैलिएसंगै सरकारले महामारीको तेस्रो लहरको रोकथामका लागि काठमाडौं उपत्यकमा जनस्वास्थ्यका मापदण्ड पालनामा कडाइ गरेको छ । जिल्ला प्रशासन कार्यालयले स्वास्थ्यका मापदण्ड पालना नगर्नेलाई...
  • ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या image

    ढलको नाली र खानेपानीको पाइपसँगै विस्तार गर्दा समस्या

    माघ ३, २०७८
    भजनी । कैलालीको टीकापुरमा निर्माण भइरहेको टीकापुर सतही ढल तथा मानव मलमूत्रीय आयोजनाको काम तीव्रगतिमा हुँदै आएको छ । सतही ढल निकास र मानव मलमूत्र निकास गरी दुई क्षेत्रमा...
  • कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छः प्रधामन्त्री देउवा image

    कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्छः प्रधामन्त्री देउवा

    माघ १, २०७८
    काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ नियन्त्रणका लागि सबै एकजुट हुनुपर्ने बताउनुभएको छ ।प्रमुख प्रतिपक्ष नेकपा एमालेले शनिबार कोभिड नियन्त्रणका विषयमा बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै उहाँले सबै मिलेर कोरोना...
  • २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि image

    २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि

    पुष २६, २०७८
    काठमाडौँ, । देशभर पछिल्लो २४ घण्टामा थप एक हजार ४४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा ११ हजार ४२९ जनाको कोरोना परीक्षण गरिएको थियो । आठ...
  • मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’ image

    मुक्तहलिया महिला भन्छन्ः ‘आयमूलक काम पाए हुन्थ्यो’

    पुष १६, २०७८
    काठमाडाैं । गत वर्ष सरकारले ४२ परिवार मुक्तहलियालाई सुरक्षित आवास कार्यक्रमअन्तर्गत यहाँको पुर्नवास नगरपालिका–९ सीताबस्तीमामा पुनःस्थापना ग¥यो । १२ धुर जग्गा र दुईकोठे पक्की भवन उनीहरुलाई हस्तान्तरण गरे पनि...
  • मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध image

    मुम्बइमा सार्वजनिक कार्यक्रम गर्न प्रतिबन्ध

    पुष १५, २०७८
    काठमाडौं । पछिलो समयमा भारतमा कोरोना भाइसरको प्रकोप बढ्दै गएको छ । त्यस्तै भारतको नयाँ दिल्ली र महाराष्ट्रको मुम्बइको तथ्याकंले पछिल्ला केही हप्तामा संक्रमण क्रमिकरुपले बढ्दै गइरहेको छ ।...
  • ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ image

    ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’

    पुष ११, २०७८
    पाल्पा । तानसेन नगरपालिकाले ‘एक वडा एक किलोमिटर सडक कालोपत्र’ गर्ने योजना अघि सारेको छ । गाउँ–गाउँमा पनि सहजरूपमा यातायात सुविधा पु¥याउने उद्देश्यले नगरपालिकाले १४ वडाका ग्रामीण सडकमा कालोपत्र...
  • जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा image

    जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’ अन्तिम चरणमा

    पुष ११, २०७८
    डाेल्पा । तल्लो डोल्पाको जगदुल्ला जलविद्युत् आयोजनाको ‘ट्रस्ट एडिट टनेल’को काम यही पुस मसान्तसम्म सम्पन्न हुने भएको छ । स्वदेशी लगानीमा बन्न लागेको १०६ मेगावाटका सो आयोजनाको विद्युत् उत्पादनगृहमा...
  • पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग image

    पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

    कार्तिक २६, २०७८
    काठमाडौँ । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् । विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी...
  • छठ पर्वको आज दोस्रो दिन, ‘खरना विधि’ पूरा गरि मनाइदै image

    छठ पर्वको आज दोस्रो दिन, ‘खरना विधि’ पूरा गरि मनाइदै

    कार्तिक २३, २०७८
    काठमाडौँ । छठ पर्वको आज (मंगलबार, कार्तिक २३) दोस्रो दिन हो । छठको दोस्रो दिनलाई ‘खरना’ भनिन्छ । आजको दिन छठका व्रतालुहरूले नुहाएर चोखो भइ साँझपख खीर बनाएर चन्द्रमालाई...
  • <
  • 1
  • …
  • 4
  • 5
  • 6
  • 7
  • 8
  • 9
  • 10
  • …
  • 36
  • >
Kailashkhabar.com

सूचना विभाग दर्ता नं: १७७५/०७६-७७

  • प्रमुख सम्पादक

    डा. कृपा राम बिश्वकर्मा

  • सम्पादक

    रक्तिम दैलेखी

  • संस्थापक

    बिनोद कुमार बिश्वकर्मा

Quick link

    • समाचार
    • विचार/ब्लग
    • सूचना प्रविधि
    • जीवनशैली
    • मनाेरन्जन
    • खेलकुद
    • प्रवास
    • याैन स्वास्थ्य
    • कैलाश फोकस
    • अपराध-अनुसन्धान

Contact Info

  • Address

    Kathmandu-32, Tinkune, Kathmandu

  • Email

    info.kailashkhabar@gmail.com

© 2020 Kailash Khabar. All right reserved. Developed by Kailash Technical Support