राष्ट्रपतिबाट देउवालाई प्रधानमन्त्री नियुक्त
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुभएको छ । सर्वोच्च अदालत, संवैधानिक इजलासको सोमबारको फैसलाबमोजिम नेपाली कांग्रेस संसदीय दलका नेता देउवालाई आज सो नियुक्ति...