विद्यावारिधि गरेका १३० जनालाई ‘फास्ट ट्र्याक’ बाट प्राध्यापक नियुक्त गर्दै त्रिवि
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले अनुसन्धान विशिष्टतामा आधारित (फास्ट ट्र्याक) खुला प्रतियोगिताबाट प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापक नियुक्त गर्ने भएको छ । त्रिविले विद्यावारिधि ९पीएचडी० गरेका र अनुसन्धानमा संलग्नलाई अन्तर्वार्ताबाटै प्राध्यापक नियुक्त...