भर्खरै : Sorry, your browser does not support inline SVG.
एशियन गेम्स तयारी बजेटमै परेन, खेलकुद क्षेत्रलाई ४ अर्ब ३ करोड विनियोजन | दक्षिण सुडानमा भोकमरीको संकट गहिरिँदै, ७२ लाख नागरिकलाई तत्काल खाद्य सहायता आवश्यक | सातै प्रदेशमा वर्षा र चट्याङको सम्भावना, तराई क्षेत्रमा हावाहुरी चल्न सक्ने | पशुपालक महिलाको विश्व सम्मेलनबाट ‘काठमाडौं घोषणापत्र’ जारी, दिगो चरनभूमि व्यवस्थापनमा जोड | “तिमीलाई देखेर” सार्वजनिक, शान्तिश्री परियार र कमल सौरागको नयाँ गीत चर्चामा | भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन | राज्यका प्रमुख अङ्गलाई जिम्मेवार बन्न मानव अधिकार तथा शान्ति समाजको आग्रह | इरानसँगको सम्झौता निकै नजिक पुगेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सको दाबी |

झुपडीको हालत के छ भन जनताले, गाउँ गाउँमा निलिमाको प्रस्तुती

झुपडीको हालत के छ भन जनताले, गाउँ गाउँमा निलिमाको प्रस्तुती

७ साउन २०७७ काठमाडौं । समृद्दिको कुरा गर्दा नेतासंग भोको पेटको व्यथा बोल्ल जनतालाइ आग्रह गर्दै निलिमा पुनले ल्याइन यसवर्षको तीज कोशेली ।

जनताका पीर मर्कासंग एकाकार निलिमाको परीवार जहिले पनि जनताका गीत गाउँ गाउँमा सुनाउदै हिडेको छ । नेपालीको अर्को पर्व अर्थात नेपाली महिलाको विशेष सस्कृती तीजलाइ जनताकै पक्षमा मनाउन आग्रह गर्दै बेरोजगारी समस्या हटाउन नेतालाइ समेत आग्रह गरेकी छन् ।

गाउँ गाउँमा बोल रहेको यस म्युजिक भिडियोमा निलिमा पुर र विमा पुनको स्वर रहेको छ । आफ्नै शव्द संगीतमा रहेको यस गीतमा एरेन्ज नारायण दंगालले गरेका छन् ।
हेर्नुहोस् भिडियो…

नेताले समानता र सुशासनकाे कुरा जति गरेपनि व्यवहारमा सामन्तकाे अाेकालत नै गरिरहेकाे छ भन्दै अव जनता अधिकारका लागि लड्नुकाे विकल्प नरहेकाे यस गीतले सन्देश दिएकाे छ । Nilima

 


Thali Mobile Pvt.Ltd.