भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

महानिरीक्षक खनाल सर्वोत्कृष्ट

महानिरीक्षक खनाल सर्वोत्कृष्ट

काठमाडौं पुष १७

बेरुजु फर्छ्योटमा सशस्त्र प्रहरी बल सर्वोत्कृष्ट भएको छ । आर्थिक बर्ष २०७४ र ७५ मा ८६.९६ प्रतिशत बेरुजु फर्छ्योट गर्दै सशस्त्र प्रहरी बल अब्बल भएको हो । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाललार्इ बिहिबार गृह मन्त्रालयमा गरिएको कार्यक्रममा गृह मन्त्री राम बहादुर थापा बादलले बेरुजु फर्छ्योटमा उत्कृष्ट योगदान पुर्याएको भन्दै १० हजार नगदसहित सम्मन समेत गर्नु भयो

आफ्नो कार्यकालमा पारदर्शी र संगठनको आर्थिक पक्षलाइ उच्च अनुशासित ढंगले कार्यसम्पादन गरेका कारण सशस्त्र प्रहरिले बेरुजु फर्छ्योटमा सर्बोत्कृष्ट हुन सफलको सशस्त्र प्रहरी महानिरीक्षक खनालले बताउनुभयो । सशस्त्र प्रहरी सधै जनताको पक्षमा यसरी नै कार्यसम्पादन गर्ने खनालले प्रतिक्रिया दिनुभयो