भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

‘स्टेप कट’ अदिति

‘स्टेप कट’ अदिति

काठमाडाैं । सन् १९९२ जुन २८ मा झापाको दमकमा जन्मेकि नायिका अदिति बुढाथोकी चलचित्र ‘कृ’बाट चर्चामा आए पछि नेपालकी सन्नी लियोन भनेर परिचित छन् । बलिउड नायिका दिपिका पादुकोण र अष्ट्रेलियन नायिका म्यारिन्डा केरलाई आफ्नो प्रेरणाकाे स्राेत मान्ने उनीलाई मनपर्ने बलिउड नायक अक्षय कुमार हुन् ।

मुम्बईमा स्ट्रगल गरिरहेकी उनलाइ हिन्दी अनलाइनले चर्चाकाे शिखरमा राखेकाे छ । अदितिले सन २०१७ मा पञ्जाबी भिडियो ‘स्टेप कट’मा पनि मोडेलिङ गरेकी थिइन। अदितिले सानै उमेर देखि नै मोडेलिङ यात्रा सुरु गरेकी हुन्। अदितिले ब्याचलर अफ इनफरमेसन टेक्नोलाजि बाट ब्याचलर गरेकी छन् ।

 


Thali Mobile Pvt.Ltd.