काठमाडौ बैशाख १० : स्पेनमा पछिल्लो २४ घण्टामा (कोभिड-19) बाट 4 सय 35 जनाको मृत्यु भएको छ । त्यसैगरी पछिल्लो २४ घण्टामा ४ हजार २ सय ११ नयाँ संक्रमित भेटिएका छन भने निको भएर घर फर्किनेको संख्या ३ हजार ४ सय १ रहेको छ।
स्पेेेनमा संक्रमित हुनेको संख्या दुुई लाख ८ हजार ३ सय ८९ पुगेको छ । अहिलेसम्म २१ हजार ७ सय १७ जनाको मृत्यु भएको जनाइएको छ । स्पेनमा कोरोनाबाट निको हुनेको संख्या ८५ हजार सय १५ जना रहेको जनाइएको छ