भर्खरै : Sorry, your browser does not support inline SVG.

११ बजे प्रधानमन्त्री ओली राष्ट्रका नाममा सम्बोधन गर्दै

११ बजे प्रधानमन्त्री ओली राष्ट्रका नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रको नाममा सम्बोधन गर्दै छन् । आज (मंगलबार) बिहान ११ बजे बालुवाटार निवासबाट राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन् ।

सम्बोधनको क्रममा कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका कामबारे जानकारी दिने सचिवालयले जनाएको छ ।

११ चैतदेखि सुरु भएको लकडाउनको अवधि बढाएर ३ वैशाखसम्म पु¥याएको बेला आम नेपालीलाई नआत्तिन र लकडाउनको पूर्णपालना गर्न नागरिकलाई प्रधानमन्त्रीले आग्रह गर्ने बताइएको छ । प्रधानमन्त्रीकाे सम्वाेधन कैलाश खबरमा हेर्न सकिने छ ।

Mohotsav


Thali Mobile Pvt.Ltd.