भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

२ महिनाको बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टी, नेपालमा ९९ जना संक्रमित (भिडियाे)

२ महिनाको बच्चासहित थप १७ जनामा कोरोना सङ्क्रमण पुष्टी, नेपालमा ९९ जना संक्रमित (भिडियाे)

२४ बैशाख २०७७ काठमाण्डौ । नेपालमा थप १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । विरगन्जमा थप १७ जनालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले विरगन्जमा थप १७ जनालाई संक्रमण पुष्टि भएको जनाएको हो । उनीहरु सबै विरगन्जका भएका मन्त्रालयका प्रवक्रा डाक्टर विकास देवकोटाले जानकारी दिएका छन् ।

उनका अनुसार संक्रमण हुनेमा २ महिनाको बच्चा पनि छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९९ पुगेको छ ।

भिडियाे हेर्नुहाेस्…

https://www.facebook.com/Kailashkhabarnews/videos/2789713864593247/