भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

उपचारको खर्च संसदमा पेस हुन्छ : प्रधानमन्त्री

उपचारको खर्च संसदमा पेस हुन्छ : प्रधानमन्त्री

४ असार २०७७ बिहीबार काठमाडौं । कोरोनाको उपचारमा भएको खर्चको विवरण संसदमै पेश हुने प्रधानमन्त्री केपी शर्मा ओली बताएका छन् ।

आगामी आर्थिक वर्षको बजेटमाथि राष्ट्रियसभामा उठेका विषयमाथि जवाफ दिदै प्रधानमन्त्री ओलीले सरकारी खर्चको अनुगमन गर्न आन्तरिक लेखापरीक्षण र महालेखापरिक्षकको व्यवस्था रहेको र उनीहरुको वार्षिक प्रतिवेदन संसदमा पेश हुने बताए ।

उनले १० अर्बको हिसाब मागिएकोप्रति असन्तुष्टि जनाएका छन् ।ज्ञस्वास्थ्य मन्धामानननन

१० खर्ब खै ? भनेर हिसाबकिताव मागिरहेकाे भन्दै परिस्थिति नबुझेर पैसाको हिसाबकिताव खाेजिरहेकाे बताए आफुबाहेक सबै भ्रष्ट हुन्छन भन्ने मनोविज्ञानबाट टाढा रहनुपर्ने भन्दै उनले भने,‘मबाहेक अरु सबै भ्रष्ट भन्ने र यो देशमा भ्रष्टबाहेक अरु कोही जन्मेका छैनन् वा सरकारमा बसेकालाई जसरी पनि बदनाम गर्नुपर्छ भनेर नियत राखिरहेकाे बताए ।

मैले पहिलादेखि नै भनेको छु, मैले भ्रष्टाचार पनि गर्दिन, भ्रष्टाचार गर्न पनि दिन्न । हिसाकिताव हेर्ने निकाय छन् उनीहरुले हेर्छन् ।

 


Thali Mobile Pvt.Ltd.