भर्खरै : Sorry, your browser does not support inline SVG.
विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी | रसुवा बाढीमा ६४४ पर्यटक बेपत्ता, मृत्यु हुनेको संख्या १७७ पुग्यो | १ डलर बराबर २० लाख इरानी रियाल ! कमजोर बन्दै मुद्रा, महँगीले थलिँदै इरानी जनता | बाढी प्रभावित जिल्लामा फेरि भारी वर्षाको जोखिम, रातभर सतर्क रहन आग्रह | रसुवा बाढीमा ८ बैंकका २६ कर्मचारी सम्पर्कविहीन, शाखा कार्यालयमा क्षति |

उमेद्वारकै घरमा बम विष्फोट

उमेद्वारकै घरमा बम विष्फोट

महोत्तरी । पिपरा गाउँपालिकाको अध्यक्ष पदका लागि उमेदवारी दिएका विक्रम चौधरीको घरमा बम विष्फोट भएको छ । गाउँपालिका वडा न.४ स्थित उनको घरपछाडि बम विष्फोट भएको हो ।

प्रचारप्रसार र व्यवस्थापनका लागि कार्यालय संचालन गरेका उक्त घरमा विष्फोट भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । उपनिर्वाचनको तयारी हेर्न प्रमुख जिल्ला अधिकरीसहित सुरक्षा निकायका जिल्ला प्रखुम पुगेको बेला विष्फोट भएको स्थानीयले बताए ।

विष्फोटबाट शौचालयको ढोका र पर्खालमा क्षति पुगेको भन्दै महोत्तरीका एसपी श्यामकृष्ण अधिकारीले विष्फोटबारे अनुसन्धान भइरहेको जानकारी दिए ।

 


Thali Mobile Pvt.Ltd.