एमालेले बोलायो सचिवालय बैठक

एमालेले बोलायो सचिवालय बैठक

काठमाडौं । एमालेले सचिवालय बैठक बोलाएको छ । शनिबार बिहान साढे ९ बजे ललितपुरको च्यासलस्थित पार्टी मुख्यलयमा बैठक बोलाइएको कार्यालयका सचिव डा. भिष्म अधिकारीले बताए ।

बैठकमा समसामयिक राजनीतिक, उपराष्ट्रपति निर्वाचन विषयमा छलफल गरिनेछ ।

उपराष्ट्रपति पदका लागि मनोनयन दर्ता कसरी गर्ने भन्ने कार्यतालिका अनुसार छलफल हुने अधिकारीले बताए छ ।

 


Thali Mobile Pvt.Ltd.