भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढीपछि तिब्बत पुगे चिनियाँ प्रधानमन्त्री ली छ्याङ, उद्धार र राहतको स्थलगत निरीक्षण | गोसाइँकुण्डबाट फर्किने पर्यटकलाई मन्त्रालयको आग्रह : धुन्चेतर्फको नियमित सडकमार्ग प्रयोग नगर्नु | विनाशकारी बाढीमा हाइड्रो इन्जिनियर सत्यसुन्दर प्रजापतिको मृत्यु, धादिङमा २१ शव फेला | रसुवा बाढीको कहर : आठ जिल्लामा भेटियो २८९ जनाको शव | विपद्पछि एकजुट भए राजनीतिक दल, उद्धारदेखि पुनर्निर्माणसम्म सरकारलाई सहयोग गर्ने प्रतिबद्धता | हिमपहिरोपछि आएको बाढीले नेपाल–चीन दुवैतर्फ ठूलो क्षति, सयौँ बेपत्ता | १६ सय विद्यार्थीको ज्यान जोगाउने १५ मिनेटको निर्णय, विद्यालय नै बगरमा परिणत | सीमाबाट ६ घण्टामा यसरी नारायणी पुग्यो बाढी |

एमाले र कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने

एमाले र कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने

काठमाडौं । आजको प्रतिनिधसभा सभा बैठकमा एमाले र कांग्रेस दुवै प्रतिपक्षी बेञ्चमा बस्ने भएका छन् ।

प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिएको नेपाली कांग्रेस र विश्वासको मत फिर्ता लिएको एमाले दुबै प्रतिपक्षको बेञ्चमा बस्ने भएका हुन् ।

कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भने, ‘सरकारलाई विश्वासको मत दिए पनि सरकारमा सामेल नभएसम्म प्रतिपक्षीको कुर्सीमा बस्छौं ।’

कांग्रेस आजको बैठकमा पनि प्रतिपक्षी बेन्चमै बस्न लागेको छ ।

 


Thali Mobile Pvt.Ltd.