भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौंमा सरकारविरुद्ध प्रदर्शन

काठमाडौं । न्यायको खोजी गर्दै द्वन्द पीडितहरुले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेका छन् । वेपत्ता आफन्तको अवस्था अझै सार्वजनिक नगरिएको भन्दै उनीहरुले बिहीबार माइतीघर मण्डलामा प्रदर्शन गरेका हुन ।

विस्तृत शान्ति सम्झौंत पूरा भएको १३ वर्ष वितिसक्दा पनि उनीहरुले वेपत्ता आफन्तको अवस्था सरकारले अझै सार्वजनिक गर्न नसकेको प्रति दुख व्यक्त गरेका छन् । पीडितलाई तत्काल परिपुरणको व्यवस्था गर्न तथा पीडकमाथि कडा कारवाही गर्न सरकारलाई पुनः दवाव दिदै प्रदर्शनमा उत्रिएका एका छन् ।

द्वन्दकालका पीडितलाई न्याय दिन र दोषीमाथि कडा कारवाही गर्न सरकारसँग माग गर्दै द्वन्द पीडित साझा चौंतारीका अध्यक्ष भागिराम चौंधरीले सरकारप्रति आक्रोश व्यक्त गरे ।

 


Thali Mobile Pvt.Ltd.