‘कालापानीमा टुंगियो ओली राष्ट्रवाद’

‘कालापानीमा टुंगियो ओली राष्ट्रवाद’

काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद कालापानीमा गएर टुंगिएको शेरबहादुर देउवाले बताएका छन् । नेपाल ट्रेड यूनियन कांग्रेको पहिलो परिषद् बैठकलाई सम्बोधन गर्दै कांग्रेस सभापति देउवाले यस्तो बताएका हुन ।

चर्को राष्ट्रवादको कुरा गरेर नथाक्ने ओली सरकारको हविगती कालापानीमा सकिएको जिकिर गरे । ओलीले सिमा मिचिएको विषयमा सरकारले कुटनीतिक पहल नगरेको देउवाले दावी गरे।

 


Thali Mobile Pvt.Ltd.