भर्खरै : Sorry, your browser does not support inline SVG.
विभिन्न स्थानबाट लागुऔषधसहित २५ जना पक्राउ | गाजामा हमासको पूर्ण निःशस्त्रीकरणमा सहमति, इजरायली सेना फिर्ताको बाटो खुल्ने ट्रम्पको दाबी | दुई सातादेखि ठप्प अरनिको राजमार्ग, मर्मत अनिश्चित हुँदा चीन–नेपाल व्यापार प्रभावित | डर र त्रास फैलाउने गतिविधिले कसैको हित गर्दैन : आईजीपी दानबहादुर कार्की | प्रचण्डको प्रधानमन्त्री बालेनलाई प्रश्न : अनुभवी नेताहरूसँग संवाद गर्न अहंकारले रोकेको त होइन? | पासपोर्ट बनाउनै सास्ती : विदेश जानेको भीडले राहदानी विभागमा अत्यधिक चाप | दार्माका भूकम्पपीडित अझै छानोविहीन, सांसद रमेश मल्लद्वारा सरकारको कडा आलोचना | स्मार्ट हुलाक कार्यक्रम प्रभावकारी बन्दै |

कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने

कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने

काठमाडौं । नेपाल र चीन द्विपक्षीय कूटनीतिक परामर्श संयन्त्रको १५ औं बैठक बेइजिङमा बस्ने भएको छ। शुक्रबार बस्ने बैठकमा सहभागी हुन परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेल बेइजिङ जाने मन्त्रालयले जनाएको हो । बैठक यहि चैत २४ गते शुक्रबार बेइजिङमा बस्ने भएको हो ।

नेपाली प्रतिनिधिमण्डलको नेतृत्व परराष्ट्र सचिव पौडेलले गर्ने र चिनियाँ प्रतिनिधि मण्डलको नेतृत्व चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री सुङ ओइटोङले गर्ने मन्त्रालयले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.