भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ख्वपमा खेलकुद प्रतियोगिता हुने

ख्वपमा खेलकुद प्रतियोगिता हुने

भक्तपुर । ख्वप कलेजले विभिन्न खेलकुद प्रतियोगिताहरु गर्ने भएको छ ।

सूचना जारी गरी फुटसल, बास्केटबल, टेवलटेनिस र व्याडमिन्टन प्रतियोगिता हुने कलेजले जनाएको छ ।

प्रतियोगिता असोज ३० गतेदेखि कार्तिक ३ गतेसम्म हुने जनाइएको छ ।

 


Thali Mobile Pvt.Ltd.